event
९९ औं मनमोहन जयन्ती भव्ताका साथ मनाईयो
2076, Asar 15
Admin
मिति २०७६।०३।१५ गतेका दिन भूतपूर्व प्रधानमन्त्रि स्वर्गिय मनमोहन अधिकारीज्यूको ९९औं जन्मजयन्तीको अवसरमा मनमोहन स्मृति पोलिटेक्निक वूढीगंगा ४ मोरंगमा उप-प्रधान तथा रक्षा मन्त्री मा. ईश्वर पोखरेलज्यूको अध्यक्षता तथा प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भयो ।
उक्त ९९ औं जन्मजयन्तीको अवसरमा विध्यार्थीहरू द्वारा रक्तदान, बृक्षारोपण लगायत पोलिटेक्निकमा सिभिल, इलेक्टिकल, मेकानिकल र इलेक्ट्रोनिक्स विभागहरुमा अध्ययन गरी उत्कृष्ठ अङ्क ल्याउने बिधार्थीहरू लाई सम्मान तथा पुरस्कार वितरण गरियो । साथै उक्त अवसरमा मनमोहन स्मृति पोलिटेक्निकद्वारा सञ्चालित छोटो अवधिका तालिमहरुको समापन समेत गरिएको थियो ।

Related News & Events
15
M
2079-11-05 (17 Feb 2023) A spectacular Closing of Sports Meet 2079
event
02
M
2079-11-02 स्पोर्ट्स मिट 2079 को उद्घाटन
event
12
M
2079-10-12 सरस्वती पूजा एवं सांस्कृतिक कार्यक्रम सम्पन्न
event
13
M
2079-06-13 पोलिटेक्निकका भू.पू. प्राचार्य गोविन्द गजुरेल प्रति श्रद्धाञ्जली अर्पण
event
19
M
Training with OJT
event